नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले बडादशैंको अवसरमा ओखलढुंगा कारागारका कैदीबन्दीका लागि खसी सहयोग गरेका छन् । खतिवडाले आफू ओखलढुंगाबाट सांसद निर्वाचित भएदेखि हरेक वर्ष दशैंमा कारागारका कैदीबन्दीलाई मासुका लागि जिउँदो खसी उपलब्ध गराउँदै आएका छन्
राष्ट्रपति रामचन्द्र पौडेलले दुई वटा अध्यादेश जारी गरेका छन् भने एउटा विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा-प्रतिष्ठान र विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी अध्यादेश
नयाँ राष्ट्रपति चयनका लागि मंगलबार अर्थात आज अमेरिकामा निर्वाचन हुँदैछ । राष्ट्रपति पदका लागि डेमोक्र्याटबाट कमला ह्यारिस र रिपब्लिकनका तर्फबाट डोनाल्ड ट्रमपबीच प्रतिस्पर्धा हुँदैछ । आज मतदान भएसँगै यो प्रतिस्पर्धा निष्कर्षमा पुग्नेछ । दुवै उम्मेदवारले
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको मतगणना सकिएको छ। असोज २३ गते रातिबाट सुरु भएको मतगणना सात दिनपछि सम्पन्न हुँदा २३१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय हुनेछ।
जिल्ला अस्पताल फाप्लुमा कार्यरत चिकित्सक डा. रामबाबु जोशी अन्तर्राष्ट्रिय स्तरमा सम्मानित हुनुभएको छ। न्युजिल्यान्डमा सम्पन्न २१औँ वाङ्का वर्ल्ड रुरल हेल्थ कन्फरेन्स (विश्व ग्रामीण स्वास्थ्य सम्मेलन) मा उहाँलाई रुरल वाङ्का अवार्ड्स
कुवेत र साउदी अरेबिया आईसीसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गत एसिया सब–रिजनल छनोटका च्याम्पियन बनेका छन्। दुवै टोलीले मलेसियामा सम्पन्न प्रतियोगितामा उपाधि जित्दै सन् २०२७ को एसिया क्षेत्रीय फाइनलमा स्थान बनाएका छन्। छनोट ‘ए’ मा कुवेत