सुनचाँदीको भाउमा गिरावट: तोलामा ७ हजार ८ सय रुपैयाँले सस्तो

नेपाली बजारमा सुनको भाउ शुक्रबार उल्लेख्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुन प्रतितोला ७ हजार ८ सय रुपैयाँले घट्दै २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँ रहेको थियो। त्यस्तै, चाँदीको भाउ पनि घटेको छ। आज…