पायल्स च्वाट्टै बनाउने घरेलु उपाय

-बदामको तेल अर्थात् बदाम रोग पनि लगाउन सकिन्छ। एक दिनमा ३–४ पटक मलद्वारमा बदामको शुद्ध तेल लगाए आराम मिल्छ। -काँचो केरा उसिनेर बिहान–बेलुका खाँदा पनि पायल्स रोगीका लागि निकै फाइदाजनक हुन्छ। पायल्सका रोगीले तारेको भुटेको तथा रेशारहित खाना खानु हुँदैन। कब्जियत हुन नदिन रेसायुक्त (फाइबर) खाना प्रशस्त मात्रामा खानुपर्छ। -अलिभ (जैतुन) को तेल लगाउँदा पायल्सका…