सभापतिमा निर्वाचित भएपछि गगनले भने– शिर निहुरिन दिनेछैनौँ

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले आफूलाई जिम्मेवारी सुम्पने नेता तथा कार्यकताको शिर निहुरिने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । सभापति पदमा निर्वाचित भएपछि विशेष महाधिवशेनस्थलमा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उनले कांग्रेस भएकामा गौरव गर्न योग्यको बनाउने बताए ।आफूलाई दिइएको जिम्मेवारी इमानदारीताका साथ निभाउने बताए । “जुन विश्वासका साथ सभापतिको…