पत्रकार गणेश पाण्डेको ‘द एभरेस्ट ड्रिम’ले जित्यो सिम्लामा स्पेसल जुरी अवार्ड

काठमाडौं । मस्तिष्कमा गम्भीर चोट लागेपछि पनि सपना पछ्याउँदै एभरेस्ट बेस क्याम्प पुगेका ब्रेन इन्जुरी सर्भाइभरहरूको साहसिक कथा बोकेको नेपाली वृत्तचित्र ‘द एभरेस्ट ड्रिम’ले भारतको सिम्लामा स्पेसल जुरी अवार्ड जितेको छ । निर्देशक तथा पत्रकार गणेश पाण्डेद्वारा निर्देशित तथा निर्मित वृत्तचित्रले ३३ देशका फिल्म सहभागी अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा विश्वका विभिन्न देशका वृत्तचित्रसँग प्रतिस्पर्धा गर्दै स्पेसल…