तराईमा हुस्सु र कुहिरो

देशभरको मौसम आज मुख्यतया सफा हुनेछ । तर, तराईमा हुस्सु र कुहिरो लाग्नेछ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा सामान्यतया मौसम सफा रहने भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भूभागका धेरै स्थानमा हुस्सु र कुहिरो रहनेछ ।  पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ । विभागले राति तराई क्षेत्रका…