भदौमा वाणिज्य बैंकको ब्याजदर घट्यो

वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक नयाँ दरअनुसार वाणिज्य बैंकहरूको औसत व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर साउनको तुलनामा घटेको छ । भदौमा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ४.१३ प्रतिशत कायम भएको छ । साउनमा यस्तो ब्याजदर औसत ४.१६ प्रतिशत थियो । त्यस्तै संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर ३.०८ प्रतिशत कायम…