नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरणसभाका लागि तयारी पूरा भएको छ । सत्तारुढ दल नै सडकमा आएर जनता जगाउने अभियान सुरु गरेको हो । जागरणसभाका लागि केही बेरमा भद्रकालीबाट ¥याली सुरु भएर दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ । एमालेको जागरणसभाका काठमाडौँ, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट एक लाख मानिस उपस्थित गराउने तयारी रहेको छ । एमाले…