अघिल्लो दिन दोहोरो अंकले घटेको शेयर बजार आज सुधारिएको छ। NEPSE Index आज १३ दशमलव ५१ अंकले बढेर २ हजार ८१२ दशमलव ३४ विन्दुमा पुगेको छ। आजको कारोबारमा बैंक, विकास बैंक, जलविद्युत्, लगानी, उत्पादन र म्युचल फन्ड समूहबाहेक अन्य अधिकांश समूह घटेका छन्। बजारमा मिश्रित अवस्था देखिँदा १३२ वटा कम्पनीका शेयर मूल्य बढेका छन् भने…