बेपत्ताका आफन्त आक्रोशित (भिडियो सहित)

रसुवामा सञ्चालित २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा कार्यरत ५० जना बढी प्राविधिकका आफन्तहरुले कम्पनीको मुख्य कार्यालयमा तोडफोड गरेका छन् । बाढीपछि बेपत्ता भएकाहरुको खोज तथा उद्धारमा कम्पनी उदासिन देखिएको भन्दै उनिहरुले आक्रोश व्यक्त गरेका छन् । बिगत ६ दिनदेखि नियमित कम्पनीमा पुगि बेपत्ताहरुको खोजि तथा उद्धारका लागि माग गरिरहेका परिवार तथा अन्य आफन्तहरुले…