चलचित्र क्षेत्रमा प्रोडक्सन तथा बजार सम्हाल्दै आएका नवीन श्रेष्ठ अब म्युजिक भिडियो निर्देशनमा पनि सक्रिय भएका छन्। आसुशेन फिल्म्स ब्यानरमा निर्देशक सन्तोष सेनसँग सहकार्य गरी अनुभव सम्हालेका श्रेष्ठले हालसम्म दर्जनभन्दा बढी फिल्ममा काम गरिसकेका छन्। विभिन्न चलचित्रमा काम गर्दै प्राप्त गरेको अनुभवका आधारमा उनले पूर्वमा आफ्नो छुट्टै पहिचानसमेत बनाएका छन्। चलचित्र क्षेत्रमा लामो समय काम…