आज पनि आवासीय चिकित्सकहरुले आन्दोलन जारी राख्ने भएका छन् । मंगलबार बहिरंग सेवा ठप्प पारेका उनिहरुले आज आकस्मिक बाहेकका सबै सेवामा सहभागि नहुने जनाएका छन् । सरकारीसरह पारिश्रमिक माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरुले आज आकस्मिक बाहेकका सबै सेवा बहिस्कार गर्ने विज्ञप्तिमार्फत जानकारी गराएका हुन् । बिगत ८ दिनदेखि निरन्तर आन्दोलनरत चिकित्सकहरुले आफ्नो मागका बिषयमा सरकार…