महाकुलुङमा स्वास्थ्य संस्थालाई औषधि तथा उपकरण हस्तान्तरण

सोलुखुम्बु, महाकुलुङ गाउँपालिकामा गाउँपालिका र इको हिमाल नेपालको सहकार्यमा ६ वटा स्वास्थ्य संस्थालाई औषधि तथा उपकरण हस्तान्तरण गरिएको छ। इको हिमाल नेपालको ग्रामीण स्वास्थ्य सहयोग परियोजना अन्तर्गतको वार्षिक कार्ययोजना अनुसार यो सहयोग गरिएको हो। महाकुलुङ आधारभूत अस्पताल बुङ, पेल्माङ आधारभूत सेवा केन्द्र र छेस्काम स्वास्थ्य चौकीलाई बिहीबार अत्यावश्यक औषधि र उपकरण हस्तान्तरण गरिएको छ। इको…