बालेन सरकारमा को–को बन्दैछन् मन्त्री ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरुले मंगलबार र बुधबार अभिमुखीकरण तालिम लिए । बिहीबार समानुपातिक सांसदहरुलाई निर्वाचन आयोगले प्रमाणपत्र पनि वितरण गरेको छ ।  प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ अनुसार निर्वाचन आयोगले अन्तिम नतिजा परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेसँगै सरकार गठनका लागि मार्ग प्रशस्त भएको छ ।  अब रास्वपाले…