माघे सङ्क्रान्तिमा अत्यधिक खपत हुने भएकाले तरुलको आयात ह्वात्तै बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा मात्रै दैनिक एकदेखि डेढ लाख किलो तरुल आयात भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।मङ्गलवार कालीमाटी बजारमा (पुस २९ गते) १ लाख १९ हजार १६२ किलो तरुल आयात भएको उल्लेख छ । त्यस्तै, सोमबार…