पर्यटकीय पुल जिर्ण, सेप्ली झरना जाने पर्यटकलाई जोखिम 

ओखलढुंगाको सेप्ली झरना जाने झोलुङ्गे पुलमा माथिबाट खसेको ढुंगाले क्षति पु¥याउँदा सेप्ली जाने पर्यटक आवागमनमा समस्या भएको छ । वर्षाको समयमा तीन महिना अघि माथिबाट खसेको ढुंगाले पुलको बीच भागमा प्वाल पारेर क्षति पु¥याएको पुल मर्मत नहुँदा चाडपर्वको बेलामा झरना हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावतमा समस्या भएको हो । दशैं, दीपावली लगायतका पर्व…