नेपालसामु ‘गर या मर’ को चुनौती

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्समा जारी त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले आज नामिबियासँग महत्वपूर्ण खेल खेल्दैछ। नेपाली समयअनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। जारी शृङ्खलाका पहिलो दुई खेलमा लगातार हार बेहोरेपछि नेपालमाथि दबाब निकै बढेको छ। नेपाल पहिलो खेलमा नामिबियासँग ८ विकेट तथा दोस्रो खेलमा घरेलु टोली नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको थियो। लिग–२…