खुम्बु क्षेत्र जाने पर्यटकलाई राहत, सगरमाथा घुम्न आउन कामिरिताको आव्हान

बिगत केही दिनदेखि मौषमका कारण चिन्तित बनिरहेका पर्यटक तथा पर्यटन व्यवसयीसँगै विमान कम्पनीहरुले आज केही राहतको सास फेरेका छन् । अघिल्लो साता नियमितको बर्षा तथा बादलका कारण कुनै पनि उडान हुन नसक्दा खुम्बु क्षेत्र भ्रमणका लागि तयारी गरेका पर्यटकहरु काठ्माण्डौ तथा रामेछापमा नै रोकिएका थिए । अझ असोज १२ गतेको बाढी पहिरोले सडक सञ्जाल ठप्प…