सरकार र गणेश नेपालीका परिवारबीच ९ बुँदे सहमति

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणमा सरकार, काठमाडौं महानगरपालिका र पीडित परिवारबीच ९ बुँदे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो। सहमतिअनुसार गणेश नेपालीको परिवारलाई उचित राहत उपलब्ध गराइने, आश्रित छोरीको उच्च शिक्षासम्मको व्यवस्था गरिने, श्रीमतीलाई रोजगारी प्रदान गरिने तथा…