कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका सबै मन्त्रीहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन्। आज बिहान बोलाइएको मन्त्रिपरिषद् बैठकअघि कांग्रेसका मन्त्रीहरूले मुख्यमन्त्री यामलाल कँडेललाई भेटेर सामूहिक राजीनामा बुझाएका हुन्। ४० सदस्यीय कर्णाली प्रदेश सभामा ७ सदस्यीय मन्त्रिपरिषद् रहेको छ। जसमा कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएका थिए। मन्त्रिपरिषद्मा कांग्रेसबाट ४ र एमालेबाट मुख्यमन्त्रीसहित ३…