कांग्रेस संस्थापन इतरको निर्णायक कदम

नेपाली कांग्रेसको संस्थापन इतर पक्षले राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ। नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेका हुन्। सिंहका अनुसार संस्थापन इतर पक्षले यसअघि सातै प्रदेशमा प्रदेशस्तरीय भेला सम्पन्न गरिसकेको छ। अब हुने…