नेकपा एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं १ का उम्मेदवार अमित लामाले डाडापारी क्षेत्रमा घरदैलो कार्यक्रम आयोजना गर्दै आफ्नो विकास योजना प्रस्तुत गरेका छन्। लामाले खानीखोला र महाभारत क्षेत्रलाई कफी उत्पादनको पकेट क्षेत्र बनाउने र स्थानीय उत्पादनलाई विश्व बजारमा प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाए। साथै, उनले डाडापारीलाई नेपालकै नमुना जडिबुटी संकलन तथा प्रशोधन केन्द्र बनाउने…