झापा–५ मा ओलीका तर्फबाट एमालेको ३० बुँदे अपिल सार्वजनिक

नेकपा एमालेले झापा क्षेत्र नं–५ बाट आफ्ना अध्यक्ष केपी शर्मा ओलीलाई विजयी गराउन मतदातासमक्ष विशेष अपिल सार्वजनिक गरेको छ। क्षेत्रीय कमिटीद्वारा जारी गरिएको उक्त अपिलमा ओलीलाई मत दिनुपर्ने ३० वटा आधार प्रस्तुत गर्दै विकास, स्थायित्व र समृद्धिको निरन्तरताका लागि उनलाई पुनः निर्वाचित गर्न आग्रह गरिएको छ । “केपी ओलीलाई किन भोट ?” शीर्षक दिइएको अपिलमा…