सोलुखुम्बुमा १२ वटा पार्टीले प्रतिनिधि सभा निर्वाचनमा सहभागिता जनाउन उम्मेदवारी दर्ता गराएका छन् । आसन्न फागुन २१ गते हुने निर्वाचनका लागि जिल्लामा विभिन्न १२ वटा पार्टीले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका सूचना अधिकारी नेत्र घिमिरेले जानकारी दिनुभयो । मनोनयन भएका पार्टी र उम्मेद्बारको नाम : १, वियस राई- श्रम संकृती पार्टी २, मन…