चीनको जनसङ्ख्या लगातार चौथो वर्ष घट्यो

चीनको जनसङ्ख्या लगातार चौथो वर्ष घटेको सरकारी तथ्याङ्कले देखाएको छ । एक–बच्चा नीति अन्त्य भएको झन्डै एक दशक बितिसक्दा पनि जन्मदर बढ्न नसकेपछि चीनको जनसङ्ख्या घटेर सन् २०२५ मा एक अर्ब ३० करोड ४० लाख पुगेको सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा झन्डै ३० लाखले कम…