एमाले महाधिवेसनका लागि युवा आकर्षण बढ्दो

नेकपा एमालेको आसन्न ११ औं महाधिवेसनका लागि अहिले देशैं भरी प्रतिनिधि छनौटको चटारो छ । मंशिर २७ गतेबाट २९ गतेसम्म काठमाण्डौमा हुने महाधिवेसनमा जिल्ला जिल्लाबाट प्रतिनिधि छनौट भई जानका लागि सबै क्षेत्रबाट उम्मेद्धारी तथा आफ्नो दावि प्रस्तुत गर्ने क्रम बढ्दो छ । काठमाण्डौ क्षेत्र नं ४ को युवा क्लस्टरबाट महाधिवेसन प्रतिनिधिमा रामशरण सापकोटा तथा प्रकाश…