आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फका लागि देशभर उम्मेदवारी दर्ता शुरू भएको छ । मनोनयन दर्ताको लागि निर्वाचन आयोगले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मको समय तोकेको छ । १ सय ६५ वटै निर्वाचन क्षेत्रमा दल तथा स्वतन्त्र उम्मेदवारहरुले उत्साहका साथ उम्मेदवारी दर्ताको तयारी गरेका छन् । आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा कुनै…