जाजरकोटको छेडागाड नगरपालिका–८ मा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । छेडागाड–८ बाहार्ना खोलाको भित्री सडकमा कर्णाली प्रदेश ०२–००१ च १३२७ नम्बरको जीप ब्रेक फेल भइ दुर्घटना हुँदा दुई जनाको ज्यान गएको र चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । ज्यान गुमाउनेमा छेडागाड–९ पजारुका ७० वर्षीया नन्दकला अधिकारी र…