इरानका विदेशमन्त्री अब्बास अराघ्ची ले कूटनीतिक समाधान सम्भव हुँदा पनि अमेरिका “लापरवाह सैन्य साहसिकतामा” उत्रिने गरेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत उनले इरानले कहिल्यै दबाबमा नझुक्ने बताएका हुन्। उनले अमेरिकाले बारम्बार तनाव बढाउने प्रयास गरेको भन्दै यो “दबाब सिर्जना गर्ने रणनीति हो कि कसैले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लाई पुनः द्वन्द्वमा फसाएको हो” भन्ने प्रश्न…