काठमाडौं । विश्वकै ठूलो सामाजिक तथा मानवीय सेवामूलक संस्था लायन्स क्लव अन्तर्राष्ट्रिय अन्तर्गत नेपाल च्याप्टरको राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने भएको छ। यही जेठ १६ गते महाधिवेशन काठमाडौंस्थित भृकुटी मण्डपमा रहेको नेपाल पुलिस क्लबमा आयोजना हुने भएकाे हाे । महाधिवेशनको उद्घाटन प्रतिनिधिसभाका सभामुख डाेलप्रसाद अर्यालले गर्ने कार्यक्रम तय भएको छ। कार्यक्रममा फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा…