अर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग छलफल हुने

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका सम्पूर्ण कार्यकारी निर्देशकसँग वर्तमान आर्थिक तथा वित्तीय अवस्थाबारे विशेष छलफल गर्ने भएका छन्। अर्थ मन्त्रालयका अनुसार बैठक बिहान ९:१५ बजे मन्त्रालयको सुवर्ण हलमा बस्नेछ। बैठकमा देशको समष्टिगत आर्थिक अवस्था, वित्तीय क्षेत्रका चुनौती तथा तिनको समाधानका उपायबारे विस्तृत समीक्षा गरिनेछ। यो छलफल राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरसँग…