सोलुखुम्बुमा उद्धार सामग्री हस्तान्तरण

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जिल्लामा हुन सक्ने सम्भावित प्राकृतिक विपद्का घटनामा खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन जिल्लास्थित तीनवटै सुरक्षा निकायलाई करिब ९ लाख ५० हजार रुपैयाँ बराबरका खोज तथा उद्धार सामग्री हस्तान्तरण गरेको छ।जिल्ला प्रशासन कार्यालयका अनुसार बाढी, पहिरो, आगलागीलगायत विभिन्न विपद्का घटनामा तत्काल उद्धार टोली परिचालन गर्न सहज होस् भन्ने उद्देश्यले…