सुन तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो

हिजो कीर्तिमान बनाएको सुनचाँदीको भाउ आज घटेको छ । आज सुन तोलामा २ हजार ९ सय रुपैयाँले घटेर तोलाको २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको २ लाख ९५ हजार १ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि…