काठमाडौं । वाणिज्य बैंकहरूले साउन महिनाका लागि सार्वजनिक गरेको नयाँ निक्षेप ब्याजदरले बैंकिङ प्रणालीमा ब्याजदर अझै घट्दो क्रममा रहेको देखाएको छ। व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर असारको तुलनामा घटेपछि आगामी दिनमा कर्जाको ब्याजदर पनि थप सस्तो हुने अपेक्षा गरिएको छ। बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर असारमा ४.२५८…