सुनको भाउ अहिलेसम्मकै उच्चः तोलाको २ लाख ७६ हजार ५ सय रुपैयाँ पुग्यो

 सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा १ हजार ८ सय रुपैयाँले बढेर तोलाको २ लाख ७६ हजार ५ सय रुपैयाँका कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ७४ हजार ७ सय रुपैयाँ रहेको थियो । त्यस्तै चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ ।…