इजरायलको दक्षिणी सहर अरादमा भएको इरानी मिसाइल हमलाले भयावह रूप लिएको छ । स्थानीय दमकल विभागका अनुसार, मिसाइल सहरको बीचभागमा खसेको थियो, जसका कारण सिटी सेन्टर र आसपासका आवासीय क्षेत्रमा ठूलो क्षति पुगेको छ । घटनास्थलमा उद्धार र राहत कार्य जारी छ । आक्रमणपछि इजरायल सरकारले अरादमा संकटकाल घोषणा गरेको छ । सञ्चारमाध्यमका अनुसार, यस…