खुम्बुपासाङल्हामुमा खुला पुरुष ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

खुम्बु पासाङल्हामु गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय खुला पुरुष सिङ्गल तथा डबल ब्याडमिन्टन प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ। स्थानीय तहबाटै प्रतिभावान खेलाडी उत्पादन गर्ने र युवाहरूलाई खेलकुद तर्फ आकर्षित गर्ने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गरिएको हो। सिङ्गल र डबल दुवै विधामा ४–४ टिमको सहभागिता रहेको प्रतियोगिताको पुरुष सिङ्गलतर्फ सौगात मगरले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न…