कुवेत र साउदी अरेबिया आईसीसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गत एसिया सब–रिजनल छनोटका च्याम्पियन बनेका छन्। दुवै टोलीले मलेसियामा सम्पन्न प्रतियोगितामा उपाधि जित्दै सन् २०२७ को एसिया क्षेत्रीय फाइनलमा स्थान बनाएका छन्। छनोट ‘ए’ मा कुवेत च्याम्पियन बन्दा बहराइन दोस्रो र कतार तेस्रो भए। त्यस्तै, छनोट ‘बी’ मा साउदी अरेबिया पहिलो, हङकङ दोस्रो र आयोजक मलेसिया…