एनभीएल खेल्न १८ विदेशी खेलाडी नेपालमा

काठमाडौं । नेपालमा पहिलो पटक हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल) सुरु हुन अब दुई दिन मात्र बाँकी छ । केडिया ग्रुपको आयोजनामा भदौ १९ देखि २७ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा हुने लिगमा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । यसअघि नै महिला भलिबलको फ्रेन्चाइज लिग आयोजना भइसकेपनि पुरुषको भने…