नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदै छ । मध्याह्न १२ देखि साँझ ६ बजेसम्म मतदानका लागि समय तोकिएको छ । मतदानका लागि ८० विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने एमालेले जनाएको छ । १० विद्युतीय भोटिङ मेसिन ‘ब्याकअप’मा राखिने भएको छ । एमालेले गत बिहीबार विद्युतीय भोटिङ मेसिन प्रयोगका लागि सम्झौता…