यसअघि स्थगित गरिएको दोस्रो समर स्किल कोर्स फर प्रोफेसनल माउन्टेन गाइड ट्रेनिङ–२०२६ पुनः सञ्चालन हुने भएको छ। नेपाल पर्वतारोहण संघ (NMA) ले १३ अगस्ट २०२६ मा सूचना जारी गर्दै स्थगित तालिम आगामी सोमबार, १७ अगस्ट २०२६ (१ भदौ २०८३) देखि पुनः सञ्चालन हुने जनाएको छ। संघका अनुसार तालिमका लागि आवेदन १४ र १५ अगस्ट मा…