सोलुखुम्बुको माप्यदुधकोशीमा नयाँ पर्यटकिय पदमार्गको औपचारिक शुरुवात हुने

माप्यदुधकोशी गाउँपालिका सोलुखुम्बुले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्ने भएको छ । बिगत लामो समयदेखि पर्यटन क्षेत्रको बिकास केन्द्रित खोज अनुसन्धान गर्दै आएको माप्यदुधकोशीले अन्ततः एभरेष्ट–दुधकोशी कल्चरल ट्रेलको औपचारिक शुरुवात गर्न लागेको हो । नेपाल पर्यटन बोर्ड तथा ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) को सहकार्यमा संचालित जीविकोपार्जन पुर्नउत्थानका लागि दिगो पर्यटन (STLRP) अन्तर्गत पालिकाले…