सगरमाथा प्रदूषण नियन्त्रण समितिको अध्यक्षमा पुन: लामा काजि

सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) को ३३ औँ वार्षिक साधारण सभाले लामा काजि शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। सगरमाथा क्षेत्रको वातावरण संरक्षण तथा फोहोर व्यवस्थापनमा लामो समयदेखि सक्रिय SPCC को नयाँ नेतृत्वमा उपाध्यक्षमा डोल्मा छिरीङ शेर्पा, महासचिवमा पेम्बा छिरी शेर्पा र कोषाध्यक्षमा ङिमा नुरू शेर्पा चयन भएका छन्। त्यस्तै सदस्यहरूमा आङ माया…