प्रधानमन्त्री ओलीको शुभकामना : विश्वकप लिगमा नेपालको जितमा राष्ट्रगौरवको अनुभूति

प्रधानमन्त्री केपी शर्मा ओलीले आइसिसी विश्वकप लिग–२ अन्तर्गत भइरहेको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपालले लगातार दुई खेलमा ऐतिहासिक जित दर्ता गरेपछि सम्पूर्ण खेलाडी, प्रशिक्षक टोली तथा नेपाली क्रिकेट प्रेमीहरूलाई बधाई दिएका छन्। प्रधानमन्त्री ओलीले गएराति स्कटल्यान्डको घरेलु मैदानमा भएको दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गर्दै नेपालले उत्कृष्ट प्रदर्शन गरेको भन्दै सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरेका…