फुलपातिबाट नेपाली रंगमञ्चमा भिडन्त

अहिले नेपाली सिनेमा क्षेत्रमा फुलपातिका दिन अर्थात बिहिबारबाट प्रदर्शनको तयारीमा रहेका तीन चलचित्रको चर्चा चुलिएको छ । एकसाथ प्रदर्शनमा आउने चलचित्रहरु छक्का पञ्जा ५, १२ गाउँ र ज्वाई साबको भिडन्तलाई लिएर नेपाली रंगमञ्च अहिले तातिएको छ । यो त्रिपक्षीय भिडन्तलाई यस वर्षकै सबैभन्दा ठूलो मानिएको छ । तीनवटै फिल्मको ‘स्टारकास्ट’ र चर्चा हेर्दा यसपटक बक्स…