सधैँ चर्चामा आइरहने नेपाली फिल्मकी अभिनेत्री पूजा शर्मा यो साता पुनः चर्चामा आएकी छिन् । यसपटक उनी आफ्नै वैवाहिक समारोहका कारण चर्चामा आएकी छिन् । अभिनेत्री शर्माले आफ्ना प्रेमी युद्ध बानियाँसँग अबको चार दिनपछि अर्थात यही मंसिर २० गते लगनगाँठो कस्दैछिन् । प्रेम सम्बन्धमा रहेको छ वर्षपछि उनीहरु एक हुन लागेका हुन् । यसैबीच, विवाहको…