बौद्धनाथ क्षेत्र विकास समितिले धार्मिक सहिष्णुता मजबुत बनाउन लामा, बज्राचार्य र ब्राह्मण गुरूहरूबाट संयुक्त रूपमा महाङ्कालको पूजाअर्चना गरी ऐतिहासिक बौद्ध महाङ्काल जात्रा सम्पन्न गरेको छ। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र रक्षामन्त्री मानवीर राईले पूजापद्धतिको अवलोकन गर्दै प्रसाद ग्रहण गरेका थिए । उनीहरूले हिन्दू र बौद्ध धर्मावलम्बीबीचको आपसी सहिष्णुतालाई उदाहरणीय बनाउन समितिले…