रामेछापको तामाकोशी नदिमा पहिलो पटक जेटबोट सञ्चालनमा आएको छ ।जलमार्गबाट छिटो र साहसिक यात्राको अनुभव गर्न इच्छुक यात्रु तथा पर्यटकका लागि तामाकोशी मरिण एडभेन्चर प्रा.लि.ले जेटबोट सेवा सुरु गरेको हो । नदीको भौतिक अवस्था परीक्षण सफल भएपछि हाल छोटो दूरीमा मात्रै पानीजहाजलाई व्यावसायिक रूपमा सञ्चालन गरिएको सञ्चालक सागरहरी अधिकारीले जानकारी दिए। उनका अनुसार सरोकारवाला निकाय…