देशभरको मौसम मुख्यतया सफा

अहिले देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान तराई क्षेत्रमा हुस्सु, कुहिरो लागेको छ । हुस्सु कुहिरो लागेको ठाउँमा दिउँसोपछि घाम लाग्ने महाशाखाले जनाएको छ । हिजोको तुलनामा काठमाण्डौको तापक्रम थोरै बढेको छ । आज बिहान पौने ६ बजे काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ…