यस बर्षको बडा दशैंमा अष्टमी र नवमी एकैदिन मनाईदै छ । संयोगले २०८१ सालको दशैंमा अष्टमी र नवमी एकैदिन पर्न गएको छ । नवरात्रिका ९ देवीहरू आज महा–अष्टमी अर्थात् नवरात्रिको आठौँ दिन, नवरात्रिभरि माता दुर्गाका ९ वटा रूपहरू शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डका, स्कन्द माता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धि दात्रीको पूजा–अर्चना गरिन्छ । आजको दिन…